दफा १४
आयोगको काम कारबाहीमा बाधा नपर्ने
कुनै आयुक्तको स्थान रिक्त रहेको कारणले मात्र आयोगको काम कारबाहीमा बाधा पर्ने छैन ।